कांग्रेस नेता चक्र बास्तोला मस्तिष्कघातका कारण ९३ दिनदेखि अचेत छन् । पछिल्लो समय उनलाई मधुरो संगीत सुनाएर जगाउने प्रयास भइरहेको छ । बास्तोलाको होस खुल्ने सम्भावनाबारे उपचारमा संलग्न चिकित्सकहरू नै केही भन्न सक्दैनन् । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ९० दिनको उपचारपछि चिकित्सककै सल्लाहमा उनलाई परिवारले शुक्रबार स्वदेश फर्काएका थिए । मेदान्त अस्पतालले जटिल उपचार भइसकेको र अब ‘नर्सिङ केयर’ …
Category Archive: पत्रपत्रिकाहरूवाट
बाबुराम भट्टराई नेतृत्वको सरकारले करोडौं रकम उडाए
बाबुराम भट्टराई नेतृत्वको सरकारले कार्यकर्ता रिझाउन राज्यबाट करोडौं रकम उडाएको भेटिएको छ। निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आर्थिक सहायताका नाममा चालु आर्थिक वर्षको पहिलो आठ महीनामा देशको ढुकुटीबाट रु.१० करोड बाँडेको पाइएको छ। गत साउनदेखि फागुन मसान्तसम्ममा बाँडिएको यो रकमको ज्यादातर हिस्सा प्रधानमन्त्री र मन्त्री निकट कार्यकर्ता तथा उनीहरूका संस्थाले पाएको अर्थ मन्त्रालयको एक …
