Category Archive: पत्रपत्रिकाहरूवाट

अलकायदा नियन्त्रणमा रहेको युरोपेली नागरीक जिवीतै

आतंकवादी संगठन अलकायदाले आफ्नो नियन्त्रणमा रहेको आठ जना युरोपेली नागरीक जिवीतै रहेको जनाएको छ । संगठनको उत्तरी अफ्रीकी शाखाले बक्तब्य जारी गरी सवै वन्दि जिवीतै रहेको र छिट्टै उनिहरुको भिडीयो सार्वजनीक गरिने जनाएको हो । अलकायदाको नियन्त्रणमा रहेको वन्दिमध्ये ५ जना फ्रान्सेली नागरीक रहे पनि अरु कुन देशका हुन भन्ने पुष्टी हुन सकेको छैन । …

Continue reading »

तीन स्वास्नीलाई शोषण गरेपछि फेसबुकमा डीएसपी

तीन वटा बिहे गरेका प्रचण्ड पुत्र प्रकाशको बारेमा प्रकाशित समाचारप्रति प्रतिक्रिया दिँदै उनले फेसबुकमा लेखेका छ, ‘अब मलाई राष्ट्रसेवा गर्न दिनुस्,।’ त्यसको केही दिनपछि नै उनले अर्को बितण्डा मच्चाएका छन्। नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) को पोशाकमा आफूलाई प्रस्तुत गरे। डिएसपीको पोशाक लगाएर उनले पोज पोजमा फोटो खिचाएका छन्। अनुमतिबिना त्यसरी प्रहरीको पोशाक प्रयोग गर्न …

Continue reading »

Older posts «

» Newer posts