काबुल, १९ भदौं । अफगानिस्तानमा नेटो सैनिक र त्यहाँका सुरक्षा निकायले तालिवानविरुद्ध गरेको कारबाहीमा बुधबार बिहान २७ तालिवानको मृत्यु भएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैनिक, त्यहाँको राष्ट्रिय प्रहरी, सैनिकलगायतका सुरक्षा निकायले तालिवानविरुद्ध गरेको सामुहिक कारबाहीका क्रममा ती तालिवान आतङ्ककारी मारिएको बताइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले नेटोसहितका सुरक्षा निकायले गरेको कारबाहीको …
Category Archive: पत्रपत्रिकाहरूवाट
सिरियाबारे भरपर्दाे प्रमाण पेस गर्न रसियाली राष्ट्रपतिको चुनौती
मस्को, १९ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाले सिरियाले रासायनिक हतियारको प्रयोग गरेको भन्ने बारेमा भरपर्दाे प्रमाण पेसगर्न पश्चिमा राष्ट्रहरुलाई चूनौती दिनुभएको छ । यसअघि पनि संयुक्त राज्य अमेरिकाका प्रतिवेदकहरुले सो विषयमा प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनप्रति आफूहरुको चित्त नबुझेको रसियाले बताएको थियो । उक्त अनुसन्धान प्रतिवेदनसँग आफू सहमत …
