कराँची १९ भदौ । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बुधबार भएको गोली प्रहारमा पाकिस्तानी नौसेनाका एकजना अधिकारीको मृत्यु भएको छ । यस घटना उनकी श्रीमतीसमेत घाइते भएको समाचारमा उल्लेख छ । कराँची सहरको पूर्वी जिल्लामा अवस्थित एक क्रिकेट स्टेडियम नजिकै ती सैनिक दम्पतीलाई गोली प्रहार गरिएको समाचारमा उल्लेख छ । मोटरसाइकलमा आएका दुई बन्दुकधारीले उनीहरुलाई गोली …
Category Archive: पत्रपत्रिकाहरूवाट
चीनमा बाढीबाट ६५ को मृत्यु
सेन्याङ्ग (चीन), १९ भदौ । उत्तरपूर्वी चीनका केही भागमा गत सातादेखि सुरु भएको मनशुनी वर्षा र बाढीका कारण ६५ व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् । उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तको फुसनमा गत अगष्ट महिनादेखि निरन्तर रुपमा परेकोे पानीका कारण आएको बाढीमा परी ती नागरिकको ज्यान गएको थियो । बाढीको खतरा अहिले …
