Category Archive: पत्रपत्रिकाहरूवाट

जापानमा आँधीबाट जनजीवन प्रभावित

    ओसाका (जापान), १९ भदौ । पश्चिमी जापानमा भिषण आँधीपछिको बाढी र पहिरोको कारण सातहजार भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सर्ने तयारी गरिएको छ ।      भिषण आँधी पछिको बाढी र पहिरोको डरले ती व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न सरकारी अधिकारीहरुले सल्लाह दिएको बताइएको छ । उक्त जानकारी स्थानीय  अधिकारीहरुले दिएका छन् ।     बुधबार …

Continue reading »

रकेट आक्रमणमा छ बालबालिकाकको मृत्यु

    काबुल १९ भदौ । अफगान सुरक्षाबलले अजानबस रकेट आक्रमणबाट छ बालबालिकाको हत्या गर्ने आठ प्रहरीलाई पक्राउ गरेको छ ।     नदीका माछा समात्न गएका ती बालबालिका सुरक्षाबलले गरेको रकेट आक्रमणमा  मारिएको जनाइएको  छ । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाघलान प्रान्तको डोसी जिल्लामा सो घटना भएको समाचारमा उल्लेख छ ।      सो घटनामा अन्य दुई …

Continue reading »

Older posts «

» Newer posts