Category Archive: पत्रपत्रिकाहरूवाट

सवारी दुर्घटनामा एकै परिवारका ३ को मृत्यु,आफन्तले शव बुझेनन्

७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । अर्को बसलाई ओभर टेक गर्ने क्रममा बसले …

Continue reading »

चीनमा बाढीबाट ६५ को मृत्यु

   सेन्याङ्ग (चीन), १९ भदौ । उत्तरपूर्वी चीनका केही भागमा गत सातादेखि सुरु भएको मनशुनी वर्षा र बाढीका कारण ६५ व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले बुधबार दिएका छन् ।       उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तको फुसनमा गत अगष्ट महिनादेखि निरन्तर रुपमा परेकोे पानीका कारण आएको बाढीमा परी ती नागरिकको ज्यान गएको थियो । बाढीको …

Continue reading »

Older posts «

» Newer posts