सञ्चारपत्र सम्वाददाता भरतपुर, १८ असोज जिल्ला निर्वाचन कार्यालय, चितवनले बदर मतको संख्या घटाउनको लागि प्राविधिक योजनाहरुमा जोड दिएको जनाएको छ । मंसिर–४ मा हुने दोस्रो संविधानसभा निर्वाचनमा मतदाताको प्रतिशत अघिल्ला निर्वाचनहरुमा भन्दा बढाउने र बदर मतको संख्या घटाउको लागि जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालिम दिइसकेको जिल्ला निर्वाचन अधिकृत …
Category Archive: राष्ट्रीय समाचारहरू
चितवनमा उम्मेदवारी दर्ता शान्तिपूर्ण
एक सय एक्काइसको उम्मेदवारी मनोनयनपत्र दर्ता आनन्द पोखरेल भरतपुर, १७ असोज मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि चितवनबाट पाँच सभासद्का लागि एक सय २१ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । काँग्रेस, राप्रपा, एमाले र एमाओवादीका केन्द्रिय स्तरका पाँच नेता सहित पाँच निर्वाचन क्षेत्रमा एक सय २१ जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो …

