Category Archive: राष्ट्रीय समाचारहरू

हरहालतमा चुनाव गराउँछौँ ः निर्वाचन आयुक्त ठाकुर

आनन्द पोखरेल नारायणगढ, 10 कात्तिक निर्वाचन आयुक्त रामभक्त पि.बि. ठाकुरले देश संविधान सभाको निर्वाचनमा होमिइसकेको वर्तमान अवस्थामा निर्वाचन आयोगले हर हालतमा चुनाव गराइ छाड्ने बताएका छन् । मतदाता तथा मतगणना क्षेत्रीय प्रशिक्षक प्रशिक्षण तालिमको शनिबार नारायणगढमा उद्घाटन गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त ठाकुरले भने– ‘हामीले हर हालतमा चुनाव गराएरै छोड्छौँ ।’ देशलाई सङ्क्रमणकालबाट निकाल्नको लागि …

Continue reading »

चित्रबहादुर केसीले चितवन आएर भने ः ‘संघीयता देश सिध्याउने खेल मात्रै’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चितवन आएर भोट मागेका छन् । मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार केसीले चितवनमा पत्रकार सम्मेलन नै गरेर भोट मागेका हुन् । बुटवलमा पार्टीको घोषणापत्र सार्वजनिक गरेपछि उनी बुधबार नै चितवन आएका थिए । देशव्यापी रुपमा संघीयता विरुद्धको अभियान जनतामा पु¥याउ“दै भोट माग्ने उनले बताए । …

Continue reading »

Older posts «

» Newer posts