आनन्द पोखरेल भरतपुर, ७ मंसिर चितवनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले आफ्नो राजनीतिक साख फर्काएका छन् । संविधानसभा सदस्य निर्वाचन २०७० को प्रत्यक्ष तर्फको अन्तिम नतिजामा चितवनको क्षेत्र नम्वर १ र ३ मा एमालेले जित हात पारेको छ भने क्षेत्र नम्वर २ र ४ बाट नेपाली काँग्रेस विजयी भएको छ । त्यस्तै क्षेत्र नम्वर ५ …
Category Archive: राष्ट्रीय समाचारहरू
चितवनमा रोचक परिणाम
सञ्चारपत्र सम्वाददाता भरतपुर, ७ मंसिर ‘कहिले हस्तिनापुरको राज, कहिले चपरीमुनिको बास’ राजनीतिमा यो भनाई खुबै प्रचलनमा छ । दुईपटक चुनाव हार्दा पनि मैदान नछोडेका राप्रपाका नेता बिक्रम पाण्डेले निकै कमजोर साँगठनिक अवस्थाका बाबजुद तेस्रोपटकको भिडन्तमा चितवन क्षेत्र नम्वर–५ बाट बिजयको माला पहिरिएका छन् । संविधानसभा सदस्य निर्वाचन ०७० को मतपरिणामले राप्रपाका महामन्त्री पाण्डेलाई सभासद् बनाएको …
