Category Archive: राष्ट्रीय समाचारहरू

सम्पादकीय : विद्यालय बन्दको श्रृङ्खला बन्द गर

नेपालमा आन्दोलनकारीको प्रहारको पहिलो निशाना विद्यालय बन्ने गरेको छ । राजनीतिक दल मात्र होइन विद्यार्थीका मुद्दा बोकेर हिंडेको बताउने तथा निर्वाध रुपमा पढ्न पाउनु आफुहरुको अधिकार हो भनेर वकालत गर्ने राजनीतिक दलका भ्रातृ संगठनले पनि आन्दोलनको पहिलो तारो शैक्षिक संस्थाहरुलाई नै बनाउँदै आएका छन् । अब भने विद्यार्थीहरुलाई असल संस्कार सिकाउने गुरुहरुले नै आफ्ना माग …

Continue reading »

एसपी कार्की एमाओवादीप्रति लचिलो

आनन्द पोखरेल भरतपुर, २० मंसिर प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की चितवन प्रहरी प्रमुखको जिम्मेवारी लिएर गएको साउन १४ गते यहाँ आएपछि पत्रकार सम्मेलन गर्दै भनेका थिए– ‘म जनताको माझमा पुगेर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रमलाई अगाडि बढाउने छु ।’ तर पुलिस–पब्लिक पार्टनरशीप कार्यक्रम अगाडि बढाउने एसपी कार्कीको प्रतिबद्धताको व्यवहारिक पाटो चार महिना बितिसक्दा पनि चितवनका जनताले महशुस गर्न …

Continue reading »

Older posts «

» Newer posts