भरतपुर, ७ माघ प्रा.डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै चितवनमा पनि मङ्गलबार बिहान आठ बजेदेखि भरतपुर अस्पतालका डाक्टरहरु रिले अनसनमा बसेका छन् । नेपाल चिकित्सक संघ, चितवनका अध्यक्ष डा. कृष्णप्रसाद पौडेल, उपाध्यक्ष डा. शारदा कुँवर, सचिव डा. शङ्कर ढकाल, सहसचिव डा. भोजराज अधिकारी र सहकोषाध्यक्ष डा. रमेश थापा भरतपुर अस्पताल परिसरमा २४ घण्टे रिले अनसनमा …
Category Archive: राष्ट्रीय समाचारहरू
सरकारी अस्पतालमा बिरामीको बिजोग
बिरामीको रुवावासी, डाक्टर अनसनमा आनन्द पोखरेल भरतपुर, ७ माघ चिकित्सकहरुले अस्पतालमा चिकित्सकीय सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि चितवन सदरमुकामस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा बिरामीको बिजोग भएको छ । आइतबारदेखि ओपिडी सेवा बन्द गरिएको भएपनि त्यस अगाडि नै ओपिडीमा भर्ना भएकालाई समेत कुनै वास्ता नगरिएको बिरामीहरुले गुनासो गरेका छन् । सरकारी अस्पतालमा उपचार नपाउँदा न्यून आय …
