Category Archive: राष्ट्रीय समाचारहरू

सम्पादकीय : शीर्ष नेताको बोली खेर नजाओस्

संविधानसभाको बहुप्रतिक्षित पहिलो बैठक बुधबारदेखि शुरु भएको छ । पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकी विघटन भएपछि नेपालमा दोस्रो पटक संविधानसभाको निर्वाचन हुनु विश्वकै इतिहासमा पहिलो घटना थियो । पहिलो बैठक शुरु हुनुअघि मंगलबार संविधानसभा सदस्यको सपथ ग्रहणपछि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलगायत सभासदहरुले एक वर्षभित्रै नयाँ संविधान निर्माण गरिसक्ने प्रतिबद्धता दोहो¥याएका छन्, …

Continue reading »

चितवनका ७५ डाक्टरले दिए राजीनामा

सञ्चारपत्र सम्वाददाता भरतपुर, ८ माघ नेपाल चिकित्सक संघको आह्वानमा चितवनका दुई ठूला अस्पतालका ७५ जना चिकित्सकहरुले बुधबार सामुहिक राजीनामा दिएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ५० र भरतपुर अस्पतालका २५ चिकित्सकहरुले सामुहिक राजिनामा दिएका हुन् । आमरण अनसनमा बसेका बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले वास्ता नगरेको भन्दै क्यान्सर …

Continue reading »

Older posts «

» Newer posts