आनन्द पोखरेल भरतपुर, ८ चैत जिल्ला प्रहरी कार्यालय, चितवनले कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेका व्यक्ति बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन ग¥यो । प्रहरीले शुक्रबार साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर एउटा विज्ञप्ति जारी ग¥यो । तर त्यसको दुई घण्टा नबित्दै साढे ७ बजे सञ्चार माध्यमहरुको इमेलमा सोही घटनाबारे अर्को विज्ञप्ति प्रेषित ग¥यो …
Category Archive: राष्ट्रीय समाचारहरू
शिक्षकलाई विद्यालय बन्दको नशा
विद्यार्थीको पढाई बन्धकी नराख : अभिभावक संघ आनन्द पोखरेल भरतपुर, ९ माघ ––––––––––––––––––––––––––––––––– शिक्षकद्वारा निजी विद्यालय बन्दको श्रृङ्खला पहिलो बन्दः भदौ १८, ईष्टु नेपाल दोस्रो बन्दः भदौ २१, नेपाल ईष्टु तेस्रो बन्दः मङ्सिर २७, ईष्टु नेपाल चौँथो बन्दः पुस १९, नेपाल ईष्टु पाँचौँ बन्दः माघ ९, नेपाल ईष्टु निजी तथा आवासीय विद्यालयका शिक्षकहरुलाई विद्यालय बन्दको …

