Category Archive: राष्ट्रीय समाचारहरू

चेपाङ मार्गमा गाडी सरर, स्थानियलाई बरदान

तीर्थ नेपाल भरतपुर, ९ चैत चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्गको ट्रयाक खोल्ने काम पुरा भएपछि सवारी साधन गुड्न थालेका छन् । सवारी गुड्न थालेपनि चेपाङ मार्ग स्थानियका लागि बरदान साबित भएको छ । अल्पसंख्यक र आर्थिक रुपमा बिपन्न चेपाङ समुदायको जिवनस्तर उठाउने उद्देश्यका साथ ०६६ सालमा चेपाङ मार्गको ट्रयाक खोल्ने काम आरम्भ भएको …

Continue reading »

फिस्लिङमा बस दुर्घटना हुँदा ५ को मृत्यु

सञ्चारपत्र सम्वाददाता भरतपुर, ९ चैत । काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको ‘धनकुटेली ट्राभल्स’ को बस चितवनको दारेचोक–९ फिस्लिङमा आईतबार साँझ साढे ७ बजेको समयमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको …

Continue reading »

Older posts «

» Newer posts