सञ्चारपत्र सम्वाददाता भरतपुर, १५ जेठ सातौँ गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको खुला निबन्ध/लेख लेखन प्रतियोगीतामा स्थानीय तीन जना पत्रकार पुरस्कृत भएका छन् । खुला निबन्ध÷लेख प्रतियोगितामा आनन्द पोखरेल पहिलो, तीर्थ नेपाल दोस्रो र मोहन बस्याल तेस्रो भएका छन् । खुला लेख लेखन प्रतियोगितामा प्रथम भएका पत्रकार पोखरेल प्रतियोगीतामा …
Category Archive: राष्ट्रीय समाचारहरू
युथ फर ब्लड वर्षबाट सम्मानित
विराटनगर, २५ जेठ समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका तीनजना व्यक्तिहरुलाई ‘युथ फर ब्लड’ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । विराटनगरका पत्रकार महाप्रसाद खतिवडा, चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश आङदेम्बे र नाटककार रामभजन कामतलाई उक्त संस्थाले बिहीबार कार्यक्रमको आयोजना गरि ‘युथ फर ब्लड वर्ष सम्मान २०७१’ द्वारा सम्मान गरेको हो । उहाँहरुलाई …


