Category Archive: राष्ट्रीय समाचारहरू

दलितसंग विवाह गरकोले घरनिकाला,

आमावावु बिरुद्ध छोराले हाले मुद्धा तीर्थ नेपाल चितवन, जेठ १९ । दलित युवतीसंग बिहे गरेका कारण नारायणगढमा नेवार समुदायका एकजना युवा घर निकाला भएका छन् । भरतपुर नगरपालिका ३ नारायणगढबजारका दिब्बेश पियाले आफु घर निकाला हुनु परेको भन्दै आमाबुबा सहित परिवारजनका ६ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका छन् । पियाले २०७० साल …

Continue reading »

नेपालमा वर्षेनी छ हजार नयाँ क्यान्सर रोगी

आनन्द पोखरेल भरतपुर, १६ जेठ विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनी ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका …

Continue reading »

Older posts «

» Newer posts