चितवन सम्वाददाता भरतपुर २० असार । सरकारले संसद्मा पेश गरेको अदालतको अपहेलनासम्बन्धी विधेयकविरुद्ध चितवनका पत्रकारहरुले विरोध जनाएका छन् । सरकारले सुटुक्क विधेयक ल्याउनुले उसको नियतमा प्रश्न उठेको उनीहरुको भनाई छ । नेपाल पत्रकार महासंघ, चितवन शाखाले शुक्रबार भरतपुरमा आयोजना गरेको सो विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागि पत्रकारहरुले सरोकारवालाहरुसंग छलफल नै नगरी यसरी सरकारले सुटुक्क विधेयक ल्याउन …
Category Archive: राष्ट्रीय समाचारहरू
२४ घण्टामा बदलिएको आँशु
सुवास पण्डित भरतपुर, १० असार सोमबार दिउँसोको साढे ४ बज्दै थियो, एमाले नेत्री पार्वती रावल निर्वाचन परिणामपछि सवै मतदाता र सहयोग गर्ने सवैलाई धन्यवाद दिन पत्रकारहरुसँग थिइन् । पत्रकार सम्मेलन चल्दै थियो, त्यसैबेला हस्याङफस्याङ गर्दै आएकी एक अर्धवैंशे महिलाले रावललाई गर्लम्मै अङ्गालो हालेर भक्कानिन्छिन् । अकस्मात यस्तो दृष्य देखेका पत्रकार तथा अन्य सहभागीहरु समेत अवाक …


