Category Archive: राष्ट्रीय समाचारहरू

समाचार पढ्दापढ्दै खाडी सवारी

रामकुमार एल्न हेटौँडामा झन्डै डेढदशक पत्रकारिता गरेका रामशरण पुडासैनी जापान जाने तयारीमा जुटेका छन् । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशन र मुल्ुकभरका १४ हजार पत्रकार चुनावी चटारोमा लाग्दा मकवानपुर शाखामा अध्यक्षका प्रत्यासी पुडासैनी भने हुँदाखाँदाको क वर्गको दैनिकमा सम्पादकको जागिर छाडेर भिसाका लगि दौडधूपमा छन् । उनी राजधानीबाट निस्कने नागरिकका क्षमतावान जिल्ला संवाददातामात्र थिएनन्, …

Continue reading »

फुटबल सिकाउने भन्दै अपहरणको योजना

मिलनचोकका तीन बालक अपहरणमुक्त फुटबल सिकाउने भन्दै अपहरणको योजना सावित्री सापकोटा भरतपुर १ साउन भरतपुर १२ स्थित मिलनचोकका तीन बालकलाई ललाइ फकाइ अपहरण गरेर उनीहरुका परिवारसंग फिरौति रकम माग्ने कृष्णपुरका टेकबहादुर सुयललाई चितवन प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । मिलनचोक बस्ने १२ वर्षिय सोहन खड्का, १३ वर्षका भुवन पौडेल र १४ बर्षका सागर कुँवरलाई …

Continue reading »

Older posts «

» Newer posts