सुवास पण्डित भरतपुर, ३ साउन देवघाट क्षेत्र विकास समितिले पवित्र तीर्थस्थल देवघाटधाममा त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि पहल अघि बढाएको छ । समाजसेवी एव् राजनीतिज्ञ शैलेन्द्र पिया देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त भएपछि तनहुँ, नवलपरासी र चितवन जोड्ने गरि त्रिकोणात्मक पुल निर्माणका लागि पहल अघि बढेको हो । पियाले देवघाटको नदि छेउलाई मध्यभाग मानि, …
Category Archive: राष्ट्रीय समाचारहरू
व्यवसायिक कृषि अनि विषादीको हल्ला
विकास अमात्य हामी सधैँ कृषिलाई व्यवसायीकरण गर्न नसकेको आधुनिकिकरण गर्न नसकेको जस्तो कुराहरु वर्र्षै भरी गरिरहन्छौँ । तर हामी कहिले पनि योजना बनाएर कुनै पेशा, व्यवसाय वा कामको थालनी गर्दैनौँ । हल्लाको पछाडि लागेर अरुको देखा सिकिमा व्यापार व्यवसायमा जीवनभरको कमाई या पुख्र्यौली सम्पत्ति नै सिध्याएर पाटीबास हुनेहरुको सङ्ख्या पनि लामै छ । सरकारको तर्पmबाट …

