Category Archive: राष्ट्रीय समाचारहरू

होमस्टेले ल्याएको परिवर्तन

सविता श्रेष्ठ चितवन । माटोले लिपेको टीनले छाएको चिटिक्कको दुई कोठे घर । घरसँगै जोडिएको स्यानो भान्छा । सरसफाई गरेर लिपिएको आँगन । घर र भान्छा दुवैलाई थारु परम्परा अनुसार थारु जातिको पहिचान झल्किने गरेर सजाईएको छ । २८ वर्षीय जीतकुमारी महतोले यसरी सजाएको र चिटिक्क पारेको घर आफ्नो लागि बनाएकी होईनन् । आफ्नो घरमा …

Continue reading »

विद्युत प्राधिकरण भरतपुरद्वारा ८० करोड राजश्व सङ्कलन

प्रकाश सिग्देल भरतपुर, ३ साउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष ०७०÷७१ मा ८० करोड ७० लाख १५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा छ करोड रुपैयाँ बढि हो । विद्युत प्राधिकरण भरतपुरले आर्थिक वर्ष ०६८÷६९ मा ५४ करोड ६३ लाख ७५ हजार आठ सय …

Continue reading »

Older posts «

» Newer posts