सविता श्रेष्ठ चितवन । ओखलढुङ्गा प्राप्चा ४ का तेजबहादुर कार्की (५०) बेडसोरको उपचार गर्न सहयोगको खोजीमा छन् । चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आएका उनलाई अस्पतालले काठमाण्डौं जान रिफर गरेको छ । काठमाण्डौंसम्म पुग्ने खर्च नभएर उनी अस्पतालमै बस्न बाध्य भएका छन् । २० बर्ष बस गुडाएका कार्कीले २०५७ कार्तिकमा भएको बस दुर्घटनामा परेर दुवै …
Category Archive: राष्ट्रीय समाचारहरू
चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरी पक्राउ
महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप सुवास पण्डित भरतपुर, ४ साउन भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गिरीमाथि अस्पतालमै कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । पीडित पक्षले गरेको ठाडो उजुरीका आधारमा प्रहरीले अस्पतालबाट नै गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले अस्पतालको सघन उपचार …


