सञ्चारपत्र सम्वाददाता रत्ननगर, १८ कात्तिक रत्ननगर नगर बिकास वोर्डका अध्यक्ष दिपक पौडेलसहित नौजनालाई प्रहरीले मध्यरात तासको खालवाट पक्राउ गरेको छ । सोमवार राती १ बजे ईलाका प्रहरी कार्यालय टाँडीको टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा रत्ननगर–१२ स्थित निराजन थापाको घरवाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रत्ननगर–२ घर भएका विकास वोर्डका अध्यक्ष पौडेल, रत्ननगर–१० का विनोद …
Category Archive: राष्ट्रीय समाचारहरू
सञ्चारकर्मीलाई सामसुङ जुममा बिशेष छुट
इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई आवश्यक पर्ने २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई सस्तोमा उपलब्ध गराउने भएको छ। फोटोजर्नालिस्ट क्लबको सिफारिसमा उपलब्ध गराउने यस स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई गरिदिने भएको छ। बजारमा एमआरपी मुल्य ५२ हजार रहेको यो स्मार्टफोनमा २० मेगापिक्सलको क्यामेरा र १० एक्स जुम रहेको छ। …


