Category Archive: राष्ट्रीय समाचारहरू

‘नगरपालिका’ जहाँ बिजुली समेत छैन

तीर्थ नेपाल भरतपुर, १७ मंसिर चितवन निकुञ्ज पारीको दक्षिण पश्चिम क्षेत्र ‘माडी’ उपत्यकामा अझै बिजुली पुगेको छैन । सोही उपत्यकाको चार वटा गाउँ विकास समिति गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरीलाई समेटेर सरकारले मंगलबार नगरपालिका घोषणा गरेको छ । नगरपालिका घोषणा गर्नुपूर्व त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारमध्ये बिजुली बत्ती पुग्नुपर्ने प्रावधान पनि मुख्य हो । तर …

Continue reading »

निजीमा समातिए क्यान्सरका डाक्टर

सुवास पण्डित भरतपुर, १५ मंसिर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका एक डाक्टर कार्यालय समयमा निजी क्लिनिकमा काम गर्दागर्दै समातिएका छन् । क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डाक्टर सञ्जय कुमार साह सोमबार सगरमाथा डायग्नोष्टिक सेन्टर भरतपुरमा काम गर्दागर्दै समातिएका हुन् । उनले क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा अल्ट्रासाउण्ड र सिटी स्क्यान गराउँदै आएका थिए । क्यान्सर …

Continue reading »

Older posts «

» Newer posts