‘दुईतिहाईबाटै संविधान जारी गर्नेे तयारी’ तीर्थ नेपाल भरतपुर, ५ पुस ऊर्जामन्त्री राधा ज्ञवालीले संविधान निर्माणमा सहमती नजुटे सरकारले माघ ८ मै संविधानसभाको दुईतिहाईबाट संविधान जारी गर्ने तयारी गरेको बताएकी छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको पाँचौं वार्षिक साधारणसभालाई शनिबार भरतपुरमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले तोकिएको मितिमा संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । ‘सहमती …
Category Archive: राष्ट्रीय समाचारहरू
ह्याचरी संघमा ऋषिरामको नेतृत्व
सञ्चारपत्र सम्वाददाता सौराहा, ५ पुस नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा पुनः ऋषिराम पौडेल चयन भएका छन् । संघको शुक्रबार सौराहामा सम्पन्न १३ औँ वार्षिक साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संघको विधान अनुसार निवर्तमान अध्यक्ष धनबहादुर श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरी, संघको उपाध्यक्षमा ज्ञानबहादुर विसुराल, सचिवमा परशुराम अधिकारी र कोषाध्यक्षमा …


