सञ्चारपत्र सम्वाददाता भरतपुर, ६ पुस शासनमा हुँदा नेपालका राजाहरुको शानशौकत बेग्लै हुन्थ्यो । विशेष उडानबाट सुरक्षाकर्मीको अगुवा पछुवा लिएर ठूलो तामझामका साथ एयरपोर्टमा ओर्लदा बिमानसम्मै पुगेर स्वागत सत्कार गर्नेको लर्को लाग्थ्यो । स्वागत सत्कारमा रम्दै मुसुमुसु हाँस्थे, हल्का टाउको हल्लाउँथे । बुद्ध एयरको नियमित उडानबाट आइतबार दिउँसो १२ बजे भरतपुुर विमानस्थलमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र …
Category Archive: राष्ट्रीय समाचारहरू
भरतपुर अस्पतालमा सशस्त्रद्वारा सरसफाई
सञ्चारपत्र सम्वाददाता भरतपुर, ५ पुस भरतपुर अस्पतालमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भरतपुरले शुक्रबार बिहान सरसफाई गरेको छ । सिमा सुरक्षा कार्यालय भर तपुरका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीको नेतृत्वमा झण्डै ६० जना सशस्त्र प्रहरीले अस्पताल परिसरमा सरसफाई गरेका थिए । प्रहरी उपरीक्षक उप्रेती, भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदी र अस्पतालका मेडिकल …


