Category Archive: राष्ट्रीय समाचारहरू

सर्वोच्चका बरिष्ठ अधिवक्ताको खुलासा

‘केही भ्रष्टहरुको प्रवेशले न्यायपालिकामा विकृति भित्रिदै’ सञ्चारपत्र सम्वाददाता भरतपुर, ७ पुस सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले न्यायपालिकामा ‘केहि भ्रष्टहरुको प्रवेशले विस्तारै विकृति भित्रिन थालेको’ बताएका छन् । ५८ औं बार स्थापना दिवसको अवसरमा चितवन जिल्ला अदालत बार एशोसियसनले सोमबार भरतपुरमा आयोजना गरेको ‘भावी संविधानमा न्यायपालिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता पौडेलले राजनीतिक भागबण्डाको आधारमा …

Continue reading »

आरोपित रामप्रसाद पुनः पक्राउपछि रिहा

तिलकराम रिमाल भरतपुर, ६ पुुस गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या आरोपमा पुनः पक्राउ परेका रामप्रसाद अधिकारीलाई चितवन जिल्ला अदालतले आइतबार धरौटी र तारेखमा छोडेको छ । दोस्रो पटक पक्राउ परेका अधिकारीलाई आइतबार प्रहरीले चितवन जिल्ला अदालतमा हाजिर गराएको थियो । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले अधिकारीलाई नगद २७ हजार रुपैयाँ धरौटी र तारेखमा छाड्न …

Continue reading »

Older posts «

» Newer posts