काठमाडौँ, १६ मङ्सिर । ‘एक पत्रकार महिला बलात्कृत हुन पुगिन्, न्याय पाउन उनलाई आठ वर्ष लाग्यो । जब यो कुरा नाटक निर्देशक राजकुमार पुडासैनीले पत्रिकामा पढे, तत्काल उनको मनमा यसलाई नाटकको रुप दिएर सबैलाई सचेत गराउन विचार आयो ।’ त्यही विचारले जन्मिन पुग्यो ‘जीवन चलिरहन्छ’ । ‘सायद गाउँमा नै शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका सेवा राम्रो हुँदो …
Category Archive: राष्ट्रीय समाचारहरू
महासङ्घ केन्द्रीय समिति बैठक नवलपरासीमा
परासी, १६ मङ्सिर । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक नवलपरासीको अमलटारी ‘होमस्टे’ यही मङ्सिर २६ र २७ गते बस्ने भएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन तथा विभिन्न पेसागत एजेण्डामा बैठक केन्द्रित हुने महासङ्घले जनाएको छ । अमलटारीमा बैठक हुने भएपछि नेपाल पत्रकार महासङ्घ नवलपरासीले त्यसको व्यवस्थापन गर्ने काम अघि बढाएको महासङ्घ नवलपरासी …