Category Archive: राष्ट्रीय समाचारहरू

सेवा विस्तार गर्दै भरतपुर अस्पताल

सञ्चारपत्र सम्वाददाता भरतपुर, ९ पुस भरतपुर अस्पतालले बिएन नर्सिङ र एमडी विषयको कक्षा सुरु गर्ने भएको छ । अस्पताललाई ‘मेडिकल कलेज’ को रुपमा अगाडि बढाउने लक्ष्य लिएसँगै आगामी वर्षदेखि सो कक्षा सुरु गर्न लागिएको हो । अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने र मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने योजना अनुसार काम अगाडि …

Continue reading »

पत्रकारको देशव्यापी दबाबः माघ ८ मै संविधान ल्याउ

सञ्चारपत्र सम्वाददाता भरतपुर, ८ पुस आगामी माघ ८ गतेभित्रमा संविधान जारी गर्ने भन्ने राजनीतिक दलहरुको प्रतिवद्धतालाई पूर्णता दिनका लागि दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघले मंगलबार देशव्यापी दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ । दुई महिनाअघि लमजुङको घले गाउँमा सम्पन्न महासंघको केन्द्रीय समिति वैठकले संविधान निर्माणमा दबाब दिनका लागि तीन महिने विशेष अभियान सञ्चालन गरेको थियो …

Continue reading »

Older posts «

» Newer posts