Category Archive: राष्ट्रीय समाचारहरू

माछा खपत भएन ः कृषक

सञ्चारपत्र सम्वाददाता भरतपुर, १० पुस चितवनमा उत्पादन भएको माछा स्थानीय बजारमा खपत नभएको माछा कृषकहरुले बताएका छन् । बिहीबार भरतपुरमा भएको व्यवसायिक माछा पालन तथा नया“ पोखरी निर्माण विषयक अन्तक्र्रियामा उपस्थित किसानहरुले चितवनमा भारतबाट माछा आउने गरेको तर यहा“को माछा अन्यत्र लैजानु परेको बताए । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका अध्यक्ष जोगेन्द्र महतोले चितवनका व्यापारीहरुका …

Continue reading »

माडी नगरपालिका कार्यालयको उद्घाटन

इन्दिरा दाहाल माडी, १० पुस नवघोषित माडी नगरपालिका कार्यालयको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र चितवन क्षेत्र नम्वर–५का सभासद् बिक्रम पाण्डेले संयुक्त रुपमा झण्डोत्तोलन तथा होर्डिङ बोर्ड अनावरण गरी नगरपालिका कार्यालयको उद्घाटन गरेर्का िथए । । कार्यक्रममा मन्त्रालयका सचिव डा.सुवेदीले माडीमा विकासका प्रशस्त …

Continue reading »

Older posts «

» Newer posts