सञ्चारपत्र सम्वाददाता भरतपुर, १२ पुस चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शनिवार सम्पन्न १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशनले आगामी तीन वर्षका लागि तेजेन्द्र बहादुर खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खड्का यसअघि संघको सल्लाहकार सदस्य थिए । उनले भरतपुरस्थित दिपज्योति साकोसबाट संघमा प्रतिनिधित्व गरेका हुन् । संघको अधिवेशनमा जिल्लाभरका …
Category Archive: राष्ट्रीय समाचारहरू
आजदेखि हात्ती महोत्सव
राजेन्द्र आचार्य सौराहा, १० पुस चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको हात्ती महोत्सवको ११ औं संस्करण आज शुक्रबारदेखि शुरु हुँदैछ । आज शुक्रबारदेखि १५ गते मङ्गलबारसम्म सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक पर्ने …


