आनन्द पोखरेल भरतपुर, १९ पुस राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर स्वर्णीम वाग्लेले मुलुकमा चरम राजनीतिकरणले विकासलाई रोकेको बताएका छन् । चितवन उद्योग संघको शनिबार आयोजित १५औँ साधारणसभामा वाग्लेले सबै क्षेत्रमा राजनीतिकरण भएकोले मुलुकको विकास हुन नसकेको टीप्पणी गरे । ‘देशको जुनसुकै क्षेत्रमा पनि राजनीतिकरण भएको छ’ वाग्लेले भने,– ‘चरम राजनीतिकरणको कारण औद्योगिक क्षेत्रको समेत विकास …
Category Archive: राष्ट्रीय समाचारहरू
‘दुई तिहाई लगानी निजी क्षेत्रबाट हुनुपर्छ’
मुकुन्द दहाल भरतपुर, १७ पुस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोबिन्दराज पोखरेलले नेपाललाई सन् २०२२ सम्ममा विकासशील अवस्थामा पु¥याउन निजी क्षेत्रको लगानी अनिवार्य भएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय पोल्ट्री दिवस–२०७१ कार्यक्रममा पोखरेलले नेपाललाई अति कम विकसित अवस्थाबाट विकासशील अवस्थामा पु¥याउन उत्पादनशील क्षेत्रमा करिब ९७ खरब रुपैयाँ खर्च गर्नु पर्ने आयोगको अनुमान …


