सञ्चारपत्र सम्वाददाता नारायणगढ, २३ पुस नारायणगढमा भोली शुक्रबारबाट सुरु हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव भोली पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन गइरहेको छ । महोत्सवको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । बुधबार भएको …
Category Archive: राष्ट्रीय समाचारहरू
मैयादेवीको नाममा ट्रष्ट स्थापना
पाँच करोडको घरघडेरी ट्रष्टको नाममा सञ्चारपत्र सम्वाददाता नारायणगढ, २० पुस समाजसेवी एवम् पूर्व साँसद् मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । उनकै नामबाट दर्ता गरिएको ‘सुश्री मैयादेवी ट्रस्ट नेपाल’ लाई श्रेष्ठले घरघडेरी प्रदान गरेकी हुन् । नारायणगढको मेनरोडमा रहेको २२२ दशमलब ६८ वर्ग मिटर र त्यसमा बनेको तीनतले भवन श्रेष्ठले …


