Category Archive: राष्ट्रीय समाचारहरू

चितवन महोत्सव आजदेखि

सञ्चारपत्र सम्वाददाता नारायणगढ, २४ पुस दशौँ चितवन महोत्सव आजदेखि नारायणगढको नारायणी नदी किनारमा सुरु हुँदैछ । महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएका छन् । महोत्सव गरिने स्थल नारायणी नदी किनारको प्रदर्शनी मैदानमा स्टल निर्माणको काम सकिएको छ । अधिकांश प्रदर्शकहरुले स्टलमा प्रदर्शन गर्ने सामानहरु बिहीबार साँझसम्म परिसरमा ल्याइसकेका छन् । महोत्सव आजदेखि माघ ४ …

Continue reading »

महोत्सव कृषि क्षेत्रमै केन्द्रित छ : कल्याण जोशी

संयोजक, चितवन महोत्सव २०७१ मूल आयोजक समिति एवम् अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवन चितवन महोत्सव २०७१ ले यसअघिका महोत्सव भन्दा नयाँ के दिँदैछ ? विगतमा जस्तै चितवन महोत्सवले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत केरा तथा माछा सम्वन्धी डमी महोत्सवमा विशेष प्रदर्शनका रुपमा राखिएका छन् । महोत्सवको अन्य …

Continue reading »

Older posts «

» Newer posts