Category Archive: राष्ट्रीय समाचारहरू

ऋण व्यवस्थापन तालिम सम्पन्न

सञ्चारपत्र सम्वाददाता नारायणगढ ९ फागुन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा नारायणगढमा भएको सहकारीमा ऋण व्यवस्थापन तालिमको शनिबार समापन भएको छ । चितवन तथा नवलपरासीका २३ बचत तथा ऋण सहकारीका ३० जनाको सहभागिता रहेको सो तालिम बिहीबारबाट सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा नेफ्स्कुन सञ्चालक इन्द्रराज ज्योति पौडेल, सहजकर्ता …

Continue reading »

‘लैंगिक समानतासहितको समृद्ध चितवन’

लैङ्गिक समानताका विषयमा रणनीतिक योजना बनाउँदा  ‘लैंगिक समानतासहितको समृद्ध चितवन’को लक्ष्य लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्रोत साधनको पहिचान, उपभोग र अधिकतम परिचालन गर्न सके सबै अवसरमा लैङ्गिक विभेद हट्ने पनि उनीहरुको विश्वास छ । लैङ्गिक समानताका विषयमा चितवनमा रणनीतिक योजना बनाउन जिल्ला विकास समिति, चितवनले बुधबार आयोजना गरेको तीन दिने गोष्ठीको समापन कार्यक्रममा सरोकारवालाहरुले …

Continue reading »

Older posts «

» Newer posts