भरतपुर, ३० फागुन नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा कब्जा गरेको छ । ‘जनयुद्धद्वारा स्थापित जनसत्ता’ ले मान्यता दिएका गरिब किसान, सुकुम्बासी, कमैयाहरु विस्थापित भई घरबार विहिन भएकाले जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ । ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादी हालै वैद्य नेतृत्वको नेकपा–माओवादीसँग अन्तरविरोध …
Category Archive: राष्ट्रीय समाचारहरू
प्रेसमैत्री आमसञ्चार नीति आवश्यक ः चलाउने
गैँडाकोट, ३० फागुन स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन र मिडिया उद्योगको व्यावसायिक विकासलाई केन्द्रविन्दु बनाएर नयाँ आमसञ्चार नीति तयार पार्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनले बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयबाट तयार गरिएको आमसञ्चार नीति २०७१ को मस्यौदाका सम्बन्धमा टिप्पणी गर्दै सचिव चलाउनेले लोकतन्त्र एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापि मान्यता र विगतको अभ्यासमा कुनै …


