सन्दिप भट्ट पटिहानी, ६ वैशाख चितवन नेपालको तेश्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन भन्नेबित्तिकै धेरैले सौराहालाई सम्झिन्छन् । तर सौराहमात्र नभई पश्चिम चितवनको पटिहानी पनि पर्यटकीय गन्तब्यको रुपमा विकसित भएको छ ।े पटिहानीदेखि सौराहासम्म पदयात्राको लागि विकास गर्न त्यस क्षेत्रका स्थानीयहरु लागी परेका छन् । सोमबार २०औं बन्यजन्तु सप्ताह समापनको अवसरमा चितवन राष्ट्रिय …
Category Archive: राष्ट्रीय समाचारहरू
सौराहामा पत्रकार महासंघको मध्यमाञ्चल भेला सम्पन्न
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले श्रमजीवि पत्रकार ऐनलाई कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको छ ।पत्रकार महासंघको मध्यमाञ्चल क्षेत्र स्तरीय भेलालाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष बिष्टले ऐन लागु गराउन महासंघले सरकार मार्फत मिडिया सञ्चालकलाई दबाब दिइरहेको बताउनुभयो ।समयमै मिडिया सञ्चालकले ऐन कार्यान्वयन नगरेमा आन्दोलनमा गर्न महासंघ बाध्य हुने उहाँको भनाई छ । चरणबद्ध रुपमा ऐन …

