भरतपुर, ८ वैशाख जिल्लामा विद्यमान विभिन्न द्वन्द्वलाई वार्ताका माध्यमबाट समाधान गर्दै समृद्ध चितवन निर्माण गर्ने उद्देश्यले सम्वाद मञ्च, चितवनको गठन गरिएको छ । संयुक्त राष्ट्रसंघ, द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय कार्यालयको सक्रियता र चितवनका प्रमुख राजनीतिक दल, नागरिक समाज एवम् जिल्लास्थित महिला सञ्जालका प्रतिनिधिहरुको समन्वयमा सम्वाद मञ्च गठन गरिएको क्षेत्रीय संयोजक भाष्कर काफ्लेले जानकारी …
Category Archive: राष्ट्रीय समाचारहरू
कृषि विश्वविद्यालयको पढाई ‘ठेक्का’मा
तिलकराम रिमाल रामपुर, ७ वैशाख कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा आवश्यक प्राध्यापक दरबन्दी नहुँदा कोर्ष करार (ठेक्का) मा दिएर पढाई सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनको क्रममा सबै नयाँ विश्वविद्यालयमा नआएपछि तत्काल दरबन्दी सिर्जना …


