चितवनमा भर्खरै भूकम्पको ठूलो धक्का महशुस भएको छ । सर्वसाधारणहरु डराएर रोड र चौरमा एकत्रित भएका छन् । महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको हो । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर …
Category Archive: राष्ट्रीय समाचारहरू
शान्ति समिति चितवनको संयोजकमा अविनाश
चितवन, बैशाख ९, स्थानीय शान्ति समिति चितवनको संयोजकमा एमाओवादीका नेता घनश्याम दाहाल ‘अविनाश’ले जिम्मेवारी पाएका छन् । समितिको बुधबार सम्पन्न वैठकले दाहाललाई संयोजकमा चयन गरेको हो । समितिमा संयोजकको पदावधि छ महिना रहने व्यवस्था छ । यसअघि समितिको संयोजकमा एमालेबाट शान्ति समितिमा प्रतिनिधित्व गरेका तेजेन्द्रबहादुर खड्का थिए । वैठकमा खड्काले एमाओवादीका दाहाललाई संयोजकको पद हस्तान्तरण …


