माडी, २८ वैशाख चितवनको माडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय माडीमा गस्तीको लागि राखिएको म्यान लामो समयदेखि बिग्रिएर थन्किएको छ । गत वैशाख ६ गते भएको नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीले प्रभावकारी काम गर्न नसकेको जन गुनासो आएको थियो । प्रहरीले आफूहरुसँग गस्तीको लागि सवारी साधन नभएको कारण काम प्रभावकारी रुपमा गर्न नसकेको …
Category Archive: राष्ट्रीय समाचारहरू
काउलेमा सहयोग हस्तान्तरण
भरतपुर, २७ वैशाख साउदी अरेवियामा रहेका नेपाली कामदारसहितको विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा काउलेका भूकम्पपीडितहरुलाई शनिबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ । चितवनको काउले गाविसमा पर्ने छापडाँडा लगायतका क्षेत्रमा मितेरी फाउण्डेशनको समन्वयमा करिब दुई लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो । वैशाख १२ गते आएको महाभूकम्पबाट काउलेका छापडाँडा लगायत क्षेत्रका ८० घरधुरी प्रभावित …

