Category Archive: राष्ट्रीय समाचारहरू

सामान्य चर्केको घरमा बस्न मिल्छ ः विज्ञ

तिलकराम रिमाल भरतपुर, ३ जेठ मानवीय क्षति कम भएपनि भूकम्प र पटकपटकको पराकम्पनका कारण ठूलो सङ्ख्यामा यहाँका घरहरु चर्किएपछि सर्वसाधारणमा त्रास छाएको छ । सम्बद्ध विज्ञहरुले आत्तिनु नपर्ने जनाएपनि पटकपटकको पराकम्पनको कारण घरधनीहरु पालमा बसेका छन् भने डेरावालहरु सुरक्षित ठाउँको खोजीमा भौंतारिएका छन् । सामान्य चर्काई समस्या नभएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय …

Continue reading »

कैदीबन्दीलाई रिहा गर्न माग

सञ्चारपत्र सम्वाददाता नारायणगढ, ३ जेठ कैदीबन्दीका आफन्तहरुले कारागारमा रहेका आफ्ना आफन्तलाई कैदमुक्त गर्नुपर्ने बताएका छन् । देशमा महाविपत्ति आइपरेको बेलामा कैदीबन्दीहरुलाई कैदमा राख्न नहुने भन्दै उनीहरुको सजाय माफी दिएर रिहा गरिनुपर्ने बताएका हुन् । कैदीबन्दी अभिभावक संघ चितवनले आइतबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विपत्तिबाट देश रोइरहेको बेला सबै कैदीबन्दीहरुलाई जेलमुक्त गरी राष्ट्र निर्माणमा जुट्न …

Continue reading »

Older posts «

» Newer posts