Category Archive: राष्ट्रीय समाचारहरू

पन्ध्र करोडको खानेपानी योजनाको औपचारिक सुरुवात

रामबाबु सुवेदी भरतपुर ११ जेठ आर्सेनिक मिसिएको पानी पिउन बाध्य भरतपुरको पूर्वीक्षेत्रका उपभोक्ताले अब भने शुद्ध पानी पिउन पाउने भएका छन् । भरतपुर ११, १२ र ९ नम्बर वडाका दुई हजार ५ सय घरघुरी उपभोक्तालाई लक्षित गरी भरतपुर–१२स्थित सहयोगी टोलमा निर्माण गर्न लागिएको खानेपानी योजनाका कारण ती उपभोक्ताले शुद्ध खानेपानी पाउने भएका हुन् । आफूले …

Continue reading »

फूलबारी एमालेको अधिवेशन सम्पन्न

  चितवन, जेठ ९ ।  नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नम्वर १९ फूलबारीको शनिवार सम्पन्न आठौ अधिवेशनले तुलसीप्रसाद अधिकारीको संयोजकत्वमा वडा समिति गठन गरेको छ । अधिवेशनमा मन्तव्य राख्दै एमाले चितवनका उपाध्यक्ष एवम् सभासद् कृष्णभक्त पोखरेलले भुकम्प पिडीतको राहत र पुनरस्थापनामा पार्टीले निर्देश गरे  अनुसार परिचालित हुन स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । साविक फूलबारी गाउं विकास समितिमा उपमहानगर गठन पछि एमालेले …

Continue reading »

Older posts «

» Newer posts