Category Archive: राष्ट्रीय समाचारहरू

अनुशासनको महत्व बुझ्ने मान्छेहरुको समूह

–वीरेन्द्रमणि पौडेल कसैकसैले भगवानबाट शुरु हुन्छ पनि भन्लान् तर हामी भन्छौं सबैभन्दा पहिले कुरा शुरु हुन्छ प्रकृतिबाट । प्रकृतिको आफ्नै नियम हुन्छ र यो नियम संसारका कुनै पनि प्राणीले काट्न वा उल्लंघन गर्न सक्दैन । प्रकृतिलाई यदाकदा जित्ने मान्छेले प्रयास गर्छ र हार्छ । प्राकृतिक नियम संसारका सबै प्राणीमा लागू हुन्छ तर अनुशासन मानव समुदायलाई …

Continue reading »

गणतन्त्रका सात वर्ष : राष्ट्रिय विपत् र हाम्रो कर्तव्य

रमाकान्त सापकोटा कुनै पनि शब्दलाई समकालिन समाजले जसरी अथ्र्यायो त्यसरी नै  बुझ्ने गरिन्छ । गणतन्त्र, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र, जनवाद, प्रजातन्त्र जस्ता सबै शब्दलाई अंग्रेजीमा “डेमोव्रmेसी” (Democracy) भनिन्छ । साम्यवादी शासन भएका मुलुकहरुमा जनगणतन्त्र (People’s Reublic) भन्ने  चलन छ । वंश परम्परा अनुसारको उत्तराधिकारी वा गोत्रको मुखिया हुनुको नाताले  शासन गर्ने राजतन्त्र (Monarcy) र कुलीनतन्त्र होस …

Continue reading »

Older posts «

» Newer posts