Category Archive: राष्ट्रीय समाचारहरू

विप्लव माओवादीद्वारा १० बिघा जग्गा कब्जा

  ‘भूकम्प पीडित’लाई टहरा बनाउँदै बाँड्दै तिलकराम रिमाल तीर्थ नेपाल भरतपुर, १४ जेठ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा १० बिघा निजी जग्गा कब्जा गरी ‘भूकम्प पीडित’लाई टहरा बनाएर बाँडेको छ । माओवादीले अजय बिक्रम शाह र बिजय बिक्रम शाहको नाममा रहेको ९ बिघा १७ कठ्ठा जग्गामा टहरा बनाएर भूकम्प पीडितलाई …

Continue reading »

सम्पादकीय : गणतन्त्रको संस्थागत विकास

नेपालमा गएको वैशाख १२ गते गएको भूकम्पका कारण औपचारिक रुपमा मनाउनुपर्ने आजको आठौँैँ गणतन्त्र दिवस पनि ओझेलमा परेको छ । यद्दपि गणतन्त्रप्राप्तिपछिको अवधिमा देशले अपेक्षा गरे अनुरुप प्रगति हासिल गर्न नसक्दा गणतन्त्रको संस्थागत विकास पनि हुन सकेको छैन । नेपालमा गएको वैशाख ०६४ चैतमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनबाट गठित संविधानसभाको ०६५ जेठ १५ गते बसेको …

Continue reading »

Older posts «

» Newer posts