आज विश्व धूमपान रहित दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईँदैछ । नेपालमा वर्षेनि सूर्तीजन्य पदार्थको सेवनले १६ हजार जनाको मृत्यु हुने गरेको तथ्याँक छ । सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा अप्रत्यक्ष धूमपानका कारण ज्यान गुमाउने ६ लाख जना छन् । …
Category Archive: राष्ट्रीय समाचारहरू
वर्षेनि छ हजार नयाँ क्यान्सर रोगी
सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनि ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका …

