Category Archive: राष्ट्रीय समाचारहरू

मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता

रमाकान्त सापकोटा १. मन र मनोविज्ञान १.१ मन आन्तरिक इन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुँक्त रुप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ । यसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ । त्यसैले त …

Continue reading »

सन्दर्भ : विश्व धूमपान रहित दिवस , आजैदेखि धूमपान त्यागौं, उदाहरणीय बनौ

तिर्थ नेपाल सालको पातमा सुर्ती बेरेर घरको डिलमा बसी बिडी खाने गरेको देखिन्थ्यो । घरका मुलीहरु नै त्यसो गर्थे । ग्रामिण भेगमा बिडी खानेको संख्या अझै छ । घर नै कुहिरोले छेकेजस्तो धुँवाले ढाक्ने । ससाना छोरा नातीहरुको मनमा खेल्थ्यो, म पनि बा ले जस्तै बिडी तान्न पाए ठूलो मान्छे हुन्थेँ होला । केटाकेटीहरु बारीमा सनको डाँठलाई सल्काएर धुवाँ उडाउँथे । …

Continue reading »

Older posts «

» Newer posts