Category Archive: राष्ट्रीय समाचारहरू

चेपाङ गाउँमा टहरा निर्माण गर्दै काँग्रेस केन्द्रीय सदस्य पौडेल

चितवन, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धी गाउँ विकास समितिमा भूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ । पौडेलसहित नेपाली काँग्रेस चितवनका जिल्लास्तरका नेता सिद्धी पुगेका छन् । उनीहरूले ३२ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै सामान्य भत्किएका घरको मर्मतमा समेत सहयोग पु¥याउने नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले …

Continue reading »

एमालेले तीन दिनमा १५ घर बनायो

सञ्चारपत्र सम्वाददाता भरतपुर, १७ जेठ चितवनका भूकम्प अति प्रभावित गाउँ विकास समितिमा खटिएका एमाले नेता कार्यकर्ताहरुले तीन दिनमा १५ वटा अस्थायी घर तथा टहरा निर्माण गरेका छन् । नेकपा एमाले चितवनले परिचालन गरेको स्वयम् सेवा अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरुले भूकम्पले भत्काएका भग्नावशेष पन्छाएर घर तथा टहराहरु निर्माण गरेका हुन् । स्वयम् सेवा अभियानका लागि पहिलो चरणमा …

Continue reading »

Older posts «

» Newer posts