Category Archive: राष्ट्रीय समाचारहरू

त्रासकाबीच अध्ययन गर्दै विद्यार्थी : भत्किएको भवनमै पढाई सुरु

करुणा देवकोटा लोथर, १८ जेठ वैशाखमा आएको महाभूकम्पको कारण बस्ने घर र अध्यनन गर्ने विद्यालयमा क्षति पुगेपछि लोथर गाविसका बालबालिकाहरु अझै पनि भूकम्पको कारणले भत्किएको भवनमा त्रासमा नै बसेर अध्ययन गर्न बाध्य भएका छन् । वैशाखको १२ गते आएको महाभूकम्प र त्यसपछि पटक पटक आएको पराकम्पनका कारण लोथर गाविसको वडा नम्बर १, चात्राङमा रहेको कालिका …

Continue reading »

गर्मीले छालाका बिरामी बढे

प्रकाश सिग्देल भरतपुर, १८ जेठ बढ्दो गर्मीका कारण चितवनका अस्पतालहरुमा छालाका बिरामीहरुको चाप बढ्दै गएको चिकित्सकले बताएका छन् । चितवनलगायत तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि अस्पतालहरुमा छालाका समस्या भएका बिरामीहरुको चाप बढेको चितवन मेडिकल कलेज भरतपुरका छाला रोग विशेषज्ञ डा. अच्युत पोख्रेलले बताए । चितवन मेडिकल कलेजमा मात्रै दैनिक ७० भन्दा बढि बिरामी हरु छालाको …

Continue reading »

Older posts «

» Newer posts