सुवास पण्डित ‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको’, ‘जेठाबाट खाई ल्याउनु, कान्छोबाट लाई ल्याउनु’, ‘बुढा मरे, कुरा सरे’ जस्ता उखानले समाजको विकासमा उमेर समूहका व्यक्तिहरुको सम्मान गर्ने चलन रहेको हामी पाउँछौँ । विश्वमा सामाजिक सुरक्षाको व्यवस्था धेरै पहिले भएपनि नेपालमा यसको व्यवस्था आधारिकारिक तथा नीतिगत रुपमा वि.सं. १९९१ बाट सरकारले सैनिक द्रब्य कोषबाट शुरुवात गरेको …
Category Archive: राष्ट्रीय समाचारहरू
सम्पादकीय : स्थानीय प्रशासनको जिम्मेवारी
भूकम्प पीडितका लागि निजी संघसंस्था र व्यक्तिले खाता खोलेर जम्मा पारेको राहत रकम नेपाल सरकारले सोझै प्रधानमन्त्री राहत कोषमा रकमान्तर गर्ने निर्णय गरेपनि अझै आफूखुशी निजी क्षेत्रबाट राहत बाँड्ने चलन रोकिएको छैन । स्थानीय प्रशासनले समेत यसमा कडाइ गर्न नसक्दा राहत संकलन भएको जस्तो देखिने तर सम्बन्धित क्षेत्र र वास्तविक पीडितहरुकहाँ राहत नपुगेको गुनासो आइरहेका …
