Category Archive: राष्ट्रीय समाचारहरू

सीताराम माविलाई एक लाख सहयोग

सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ भूकम्प र हावाहुरीका कारण क्षतिग्रस्त भएको देवघाटस्थित सीताराम संस्कृत माविको भवन पुनर्निर्माणका लागि बङ्गलामुखी ट्रष्टले एक लाख रुपैयाँ सहयोग गरेको छ । ट्रष्टका संरक्षक हेमकान्त सेढार्इंले सो रकम प्रदान गरेका हुन् । भूकम्पले भत्काएको भवन हावाहुरीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गर्न बङ्गलामुखी ट्रष्ट पिप्लेले विद्यालयलाई …

Continue reading »

भूकम्पले चितवनका ३९ सरकारी कार्यालयमा क्षति

सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ जेठ वैशाख १२ गते आएको महा भूकम्प र त्यसपछिका पराकम्पनले चितवनका विभिन्न ३९ वटा सरकारी कार्यालयको भवनमा क्षति पु¥याएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभीजन कार्यालय चितवनका डिभीजन प्रमुख सुनिल कुमार ठाकुरले चितवनका ११ वटा सरकारी कार्यालयका भवनमा आंशिक क्षति र २८ वटा कार्यालय भवनमा सामान्य क्षति पुगेको …

Continue reading »

Older posts «

» Newer posts