नेपाली जनता र इतिहासको निम्ती ‘कालरात्रि’ बनेको नारायणहिटी दरवार हत्याकाण्ड भएको पनि १४ वर्ष पूरा भएको छ । बिक्रम सम्बत २०५८ साल जेठ १९ गते मध्यरात दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा बिरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको उक्त हत्याकाण्डमा …
Category Archive: राष्ट्रीय समाचारहरू
हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु
सिन्धुपाल्चोक, १९ जेठ माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ३ बजेर ४५ मिनेट जाँदा माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ हेलिकप्टर सिन्धुपाल्चोकको बलेफी–८, यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको हो । भूकम्प पीडितको राहत र उपचारका लागि खटिएको हेलिकप्टर बिजुलीको हाइटेन्सन लाइनलाई छोएपछि बलेफी पारीको यमुनाडाँडामा गएर दुर्घटनाग्रस्त भएको हो …


